ललित विकास नि.मा.वि. प्रेेरणा पुरस्कार

 ललित विकास नि.मा.वि., कुटीसाैगल, ललितपुरमा परियत्ति प्रेेरणा पुरस्कार वितरण समाराेह २०७१ जेठ २१, बुधबार सम्मपन्न भएको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलार्इ प्रेरणा पुरस्कारमा मेत्ता भाेलुन्टियरका स्वयम्रसेवकहरूले सहयाेग गरिरहेका थिए । पुरस्कार वितरण जम्मा ४९ जना विद्यार्थीहरू पुरस्कार लिएकाका थिए । साथै उक्त स्कूलकाे नयाँ भवन निर्माणकाे लागि जापानका सहयाेगी मित्र Teruyuki Ohashi […]

जितवन विहार परियत्ति केन्द्रमा प्रेरणा पुरस्कार

 जितवन विहार परियत्ति केन्द्र, थानकाेटमा परियत्ति शिक्षाकाे २०७० सालमा उत्तीर्ण भएका विद्यार्थीहरूलार्इ केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बाेधिज्ञानकाे प्रमुख अातिथ्यत्वमा २०७१ असार १० गते शनिबारकाे दिन प्रेरणा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

दीपंकर परियत्ति केन्द्रमा पुरस्कार वितरणा

 दीपंकर परियत्ति केन्द्र, तथा अादर्श सरल मा.वि. नागबहालमा परियत्ति शिक्षाकाे २०७० सालमा उत्तीर्ण भएका विद्यार्थीहरूलार्इ पूर्वमन्त्री तथा समाजसेवी श्री बुद्धिराज बज्राचार्यकाे प्रमुख अातिथ्यत्वमा २०७१ असार २८ गते प्रेरणा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।