ललित विकास नि.मा.वि., कुटीसाैगल, ललितपुरमा परियत्ति प्रेेरणा पुरस्कार वितरण समाराेह २०७१ जेठ २१, बुधबार सम्मपन्न भएको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलार्इ प्रेरणा पुरस्कारमा मेत्ता भाेलुन्टियरका स्वयम्रसेवकहरूले सहयाेग गरिरहेका थिए । पुरस्कार वितरण जम्मा ४९ जना विद्यार्थीहरू पुरस्कार लिएकाका थिए ।
साथै उक्त स्कूलकाे नयाँ भवन निर्माणकाे लागि जापानका सहयाेगी मित्र Teruyuki Ohashi ले पचास लाख नेपाली रूपियाँ अार्थिक सहयाेग गर्नु भएकाे थियाे ।